मंगलबार, वैशाख २३, २०८२

कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक

नेपालखोज २०८० वैशाख १२ गते १७:०२

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । 

तलिकाअनुसार परीक्षा जेठ ९ गते सुरु भई १८ गतेसम्म सञ्चालन हुनेछ ।  परीक्षा तोकिएका दिनहरूमा कुनै आकस्मिक बिदा पर्न गएमा पनि पूर्वसूचनाबिना परीक्षा स्थगित नगरिने कार्यालयले जनाएको छ । 

प्रतिक्रिया