नेपालखोज दिनभर : खबर सारांश
नेपालखोज
२०८० जेठ ३ गते २२:१३
खाँण र रायमाझीसहित १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति ।
कामपाले गर्याे सात अर्ब ३९ करोड बढी राजस्व असुल ।
कांग्रेसभित्र शुद्धीकरण गर्ने बेला आयाे ।
सबै भ्रष्टाचार काण्डको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ ।
नागरिक उन्मुक्ति पार्टीले गर्यो आन्दोलनको घोषणा ।
कर्जा पुनरतालिकीकरण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकको निर्देशन ।
पाकिस्तानमा ढुकुटी रित्तिए पनि डिजेल र पेट्रोलको भाउ घट्यो ।
एकद्वार विज्ञापन नीतिविरुद्ध व्यवसायीको धर्ना ।
प्लानिङ ब्वाइजले जित्यो भीमनारायण कप ।
बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता
सम्बन्धित








प्रतिक्रिया