बिहीबार, असार ५, २०८२

कांग्रेस नेता लामाको मृत्यु

नेपालखोज २०८० असार ९ गते ८:५०

काठमाडौं । नेपाली कांग्रेसका नेता विकास लामाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकका पूर्वसभापति लामा क्यान्सर रोगबाट पीडित थिए । उनको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो ।

ब्ल्ड क्यान्सर पीडित उनी केही समयअघि थाइल्याण्डबाट उपचार गराएर फर्किएका थिए ।

लामा १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सहमहामन्त्रीको उमेदवार थिए।

प्रतिक्रिया