नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०८० असार ९ गते २२:५०
कर्णाली प्रदेश सांसद चढेको गाडी दुर्घटना, ९ जना घाइते ।
तनहुँमा कार र बस ठोक्किँदा ५ जना घाइते ।
दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु ।
अन्तर्घात गरेको भन्दै जसपाका पाँच केन्द्रीय सदस्य निष्कासित ।
नेपाल उद्योग परिसङ्घको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन ।
नेदरल्याण्ड्ससँग हारेपछि विश्वकप छनोटबाट बाहिरियो नेपाल ।
साफ च्याम्पियनसिप फुटबलमा कुवेत विजयी, भारतसँग नेपाल पराजित ।
आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा जिम्बावेसँग वेस्ट इन्डिज पराजित ।
सम्बन्धित








प्रतिक्रिया