एकीकृत समाजवादीकाे संसदीय दलको बैठक बस्दै
नेपालखोज
२०८० असार १३ गते १०:३१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक आह्वान गरेको छ ।
बैठक आज बिहान १०.३० बजेका लागि बोलाइएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डले जानकारी दिए ।
बैठकले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारितका पक्षमा मत दिने वा विपक्षमा भन्ने विषयमा निर्णय गर्ने उनले बताए ।
सम्बन्धित








प्रतिक्रिया