भारतले जित्याे साफ च्याम्पियनसिपको उपाधि
नेपालखोज
२०८० असार १९ गते २२:४१

काठमाडौं । भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।
मंगलबार बेंगलोरमा भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै भारतले उपाधि उचालेको हो ।
निर्धारित र थपिएको समयमा १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया