शुक्रबार, असार ६, २०८२

सक्रिय राजनीतिबाट अलग भएको एलिजाको घोषणा, समाजसेवालाई निरन्तरता दिने

नेपालखोज २०८० असार २१ गते ११:४९

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी छिन् ।

धरान पुगेकी उनले मेयर हर्क साम्पाङको कामबाट प्रभावित भएको भन्दै आगामी दिन समाजसेवामा सक्रिय हुने उल्लेख गरेकी छन् । हर्क साम्पाङको श्रम शिविरस्थल पुगेकी उनले केही थान साबेल पनि सहयोग गरेकी छिन् ।

एलिजा कलाकार पनि हुन् । उनी २०७९ माघ १४ गते उनी नागरिक उन्मुक्तिमा प्रवेश गरेकी थिइन् ।

प्रतिक्रिया