मंगलबार, वैशाख ३०, २०८२

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० असार ३० गते २३:००

पर्यटन बोर्डले सवा अर्बको बजेट ल्याउँदै ।

नेकपा एमालेले सचिवालय बैठकले विभिन्न ६ बुँदे प्रस्ताव पारित ।

विपक्षी दलले गरे सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिस्कार ।

सोमबार र मंगलबार भारी वर्षाको सम्भावना ।

भारतको बिहारमा वर्षा र चट्याङ लागेर २२ जनाको मृत्यु ।

दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण २२ जनाको मृत्यु ।

एनभिए क्लब भलिबलमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा ।

प्रतिक्रिया