युरोपका शीर्ष पाँच फुटबल लिग मध्येको एक सिरी ‘ए’ मा आज राति हुने खेल तालिका !
नेपालखोज
२०७७ असार ७ गते १४:०९
नेपाल खोज,
काठमाडौँ । युरोपका शीर्ष पाँच फुटबल लिगमा पर्ने सिरी ‘ए’ मा आज राति दुई खेल हुँदैछन् ।
पहिलो खेल एटलान्टा र सासुओलोबीच राति पौने १२ बजे हुनेछ ।
यसैगरि, दोस्रो खेल इन्टर मिलान र सम्पदोरियाबीच राति साढे एक बजे सुरु हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया