मंगलबार, वैशाख १८, २०८१

कोरोना : आज थप ४२१ जनामा संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या नौ हजार नाघ्यो !

नेपालखोज २०७७ असार ७ गते १६:३५

काठमाडौँ । नेपालमा आज थप ४२१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ।

प्रतिक्रिया