आइतबार, पुष ६, २०८२

भवन भत्किँदा तेत्तीस जनाले ज्यान गुमाए

नेपालखोज २०८० साउन ८ गते १९:००

क्यामरुन । क्यामरुनको व्यापारिक केन्द्र दोउलास्थित एउटा चारतले भवन भत्कँदा ३३ जनाले ज्यान गुमाएका छन् भने अन्य २१ जना घाइते भएका छन् ।

भत्केको भवन अर्को आवासीय भवनमा खसेको थियो । शनिबार र आइतबार राति उक्त घटना भएको क्षेत्रीय गभर्नरले एएफपीलाई बताए ।

प्रतिक्रिया