आइतबार, पुष ६, २०८२

चीनले गर्‍याे फेंग्युन–३ स्याटेलाइट प्रक्षेपण

नेपालखोज २०८० साउन १८ गते १३:३८

जिउक्वान । चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

फेंग्युन–३ ०६ स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च-४ सी वाहक रकेट द्वारा बिहान ११ : ४७ मा (बेइजिङ समय) मा प्रक्षेपण गरिएको हो ।

सो उपग्रह सफलतापूर्वक योजनाबद्ध कक्षमा प्रवेश गरेको पनि बताइएको छ ।

प्रतिक्रिया