शनिबार, पुष ५, २०८२

उत्तराखण्डकाे पहिरोमा परि बेपत्ता भएकाकाे खाेजीकार्य जारी

नेपालखोज २०८० साउन २१ गते ८:०१

उत्तराखण्ड । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका १७ जनाको उद्धारका लागि खोजीकार्य सुरु भएको छ । एनडीआरएफ, एसडीआरएफ र अन्य संगठनका जवानहरू खोजीमा लागेका छन् ।

सन् २०१३ मा केदारनाथमा पहिरो र बाढीमा ४५०० मानिसले ज्यान गुमाएका थिए । गौरीकुण्ड पहिरो दुर्घटनाले भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोको राष्ट्रिय रिमोट सेन्सिङ सेन्टरको नक्साले पहिरो रिपोर्टको पुष्टि गरेको छ ।

प्रतिक्रिया