आइतबार, असार २२, २०८२

वाग्मती प्रदेशमा बढ्याे सार्वजनिक गाडीको भाडा (सूचीसहित)

नेपालखोज २०८० भदौ ७ गते १९:३१

काठमाडाैं । वाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा बढाइएको छ । वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले इन्धनको मूल्य बढेसँगै गाडी भाडा बढाएको हो ।

मन्त्रालयले बिहीबार प्रकाशित गरेकोप्रदेश राजपत्र अनुसार अब काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्म यात्रा गर्दा १९ रुपैयाँ, १० किलोमिटरसम्म यात्रा गर्दा २६ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा ३१ रुपैयाँ लाग्ने छ । यसैगरी २० किलोमिटरसम्म यात्रा गर्दा ३५ रुपैयाँ, २० किलोमिटर भन्दा माथि ४० रुपैयाँ लाग्ने छ । 

प्रतिक्रिया