कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
नेपालखोज
२०८० असोज ४ गते ९:३०

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।
बैठकमा पार्टीको आन्तरिक विषयसँगै समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया