नेपाली भूमि माथि भारतले आक्रमण गर्दा यस्तो भने प्रचण्डले
नेपालखोज
२०७६ कार्तिक २० गते १७:०४
२० कार्तिक, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको नयाँ नक्सामा नेपाली भूमि मिचिएको विषयमा सरकारले कुटनीतिक पहल थाल्नु पर्ने बताएका छन् ।
बुधबार दाङमा भएको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपालको भौगोलिक अखण्डताको विषयमा कुनै सम्झौता नहुने बताए । उनँले तत्कालै समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
भारतले आफ्नो नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा राखेपछि चौतर्फी विरोध चर्किदै गएको छ ।
सम्बन्धित
प्रतिक्रिया