वैवाहिक समारोहमा आगो सल्किदा सय जनाको मृत्यु
नेपालखोज
२०८० असोज १० गते ११:४३

कराकोश । उत्तरी इराकी सहर काराकोशमा एउटा विवाह समारोह भइरेहको स्थानमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु हुनाका साथै एक सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया