काठमाडाैं उपत्यकामा मात्र थपिए ५३ जना काेराेना संक्रमित
नेपालखोज
२०७७ साउन १३ गते १६:४५
काठमाडाैं । मंगलबार काठमाडाैं उपत्यकाकाे तीन जिल्लामा मात्र ५३ जना काेराेना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लाे २४ घण्टा यता देश भर ३ सय ११ संक्रमित थपिएकाेमा ५३ जना काठमाडाैं उपत्यकाे रहेकाे बताएका छन् ।
जसमा सबैभन्दा धेरै ४८ जना काठमाडाैं, ४ जना ललितपुर र १ जना भक्तपुरका रहेका छन् । ५ सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा रौतहट र कैलाली रहेकाे डा. गौतमले जानकारी दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया