मंगलबार, वैशाख १६, २०८२

सहृदयता अन्तर्राष्ट्रिय इजरायलको अध्यक्षमा अनिश खतिवडा निर्वाचित 

नेपालखोज २०८१ मंसिर १७ गते ११:१४

काठमाडौं । विज्ञानको बुद्धि, प्रविधि को प्रगति ,धर्मको विवेक र सह्रुदयताको सम्बन्ध लाई आत्मसात् गरेर गठन भएको सहृदयता अन्तर्राष्ट्रिय इजरायल ईस २०१८ देखी इजरायलमा सक्रिय छ।

सामाजिक कार्यहरु गर्नु,सह्रदयी समाज को निर्माण गर्नु,पूर्वीय दर्शक र वाङ्मय को प्रचार प्रसार गर्नु यसको मूल उद्देश्य हो। सहृदयी समाज निर्माण गरौँ आ आफ्नो मौलिक संस्कृति जोगाउ भन्ने मूल नाराको साथ सहृदयताको अन्तर्राष्ट्रिय इजरायलको तेस्रो अधिबेशनबाट सहृदयता अन्तर्राष्ट्रिय इजरायलको अध्यक्ष मा अनिश खतिवडा साथै १९ जना कार्यसमितिमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया