पोखरामा हिलामाथि बलात्कार आरोपमा पुरूष पक्राउ
नेपालखोज
२०८१ पुष ७ गते १२:०९

काठमाडौं । पोखरामा एक महिलामाथि सामूहिक बलात्कार गरेकाे आरोपमा एकजना पुरूष पक्राउ परेका छन् ।
२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखा सिरानचोक गाउँपालिका-४ घर भएका हाल पोखरा महानगरका-१३ काहुँखोला बस्दै आएका २० वर्षीय बिक्रम नेपालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
महिलालाई दुई जना व्यक्तिले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले घटनामा संलग्न मध्ये बिक्रमलाई पक्राउ गरेको हो ।
घटनामा संलग्न अर्काे व्यक्ति फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया