विजेता बनेकी रोकायालाई एक करोडको चेक हस्तान्तरण
नेपालखोज
२०८१ पुष १३ गते १२:४१

काठानडौं । ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा कमाएको रकम आइएमई गर्दा विजेता बनेकी प्रमिला रोकायालाई चेक हस्तान्तरण गरेका छन् ।
शनिबार कैलालीको गोदावरी नगरपालिका-९ स्थित बल्मी टोल पुगेर अध्यक्ष ढकालले प्रमिला रोकायालाई एक करोड रुपैयाँकाे चेक हस्तान्तरण गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया