आइतबार, वैशाख १४, २०८२

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपालखोज २०८१ माघ १५ गते १०:५१

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९०० रुपैयाँले घटेर १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य मंगलबार १५ रुपैयाँ घटेर १ हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया