सिन्धुपाल्चोकको धुसेनीमा भिषण पहिरो : तीन घर पुरिए, दश घर जोखिममा
नेपालखोज
२०७७ भदौ १४ गते ९:३५
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सुनकोसी गाउँ पालिका ६ थुम्पाखर को धुसेनीमा गएराती भीषण पहिरो जादा तीन घर पुरिएका छन् । मानवीय क्षेती नभए पनि कम्तीमा १० घर उच्च जोखिममा परेको छ ।
पहिरोले इबहादुर भण्डारी ,खेलबहादुर भण्डारी र चेत बहादुर भण्डारीको घर पुरेको छ । गाउँपालिकाले घर भत्केका र उच्च जोखिममा रहेका हरु लाई सुरक्षीत स्थानमा राख्न सुरु गरेको गाउँ पालिका अध्यक्ष श्रवणकुमार जिसिले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया