अछाममा भूकम्पकाे धक्का
नेपालखोज
२०८१ चैत ४ गते ७:१०

काठमाडौं । अछाममा आज भूकम्प गएको छ । अछामको बाटुलासेन आसपास केन्द्र बनाएर आज बिहान भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
सम्बन्धित








प्रतिक्रिया