सुनको मूल्य कीर्तिमानी बिन्दुमा, तोलामा १ लाख ८० हजार नजिक
नेपालखोज
२०८१ चैत १८ गते ११:२७

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य कीर्तिमानी बिन्दुमा पुगेको छ ।
महासंघका अनुसार अघिल्लो दिनकै तुलनामा मंगलबार सुनको मूल्य १ हजार ८०० रुपैयाँ बढेर तोलामा १ लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मंगलबार पनि सोही मूल्य कायम भएको हो ।
सम्बन्धित
प्रतिक्रिया