शुक्रवारका दिन महालक्ष्मी देवीको पूजा आराधना गर्नाले धन लाभ हुन्छ
नेपालखोज
२०८२ वैशाख ५ गते ५:३२

काठमाडौं । आज शुक्रबार, आजका दिन हिन्दु धर्मावलम्बीहरूले धनकी देवी महालक्ष्मी देवीको पूजा गर्ने गरेका छन् । साथै यस दिनमा लक्ष्मी माताका अवतारहरु सन्तोषी माता, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा आराधना गरिन्छ ।
आजको दिनमा विशेष गरी मिष्ठान्न भोजनको व्यञ्जन गरिन्छ र व्रतालुहरूलाई मिठाईका परिकारहरू पनि बाँडिन्छ । आजका दिन महालक्ष्मी देवीको पुजा गर्नाले घरमा लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक मान्यता छ ।
सम्बन्धित
प्रतिक्रिया