शुक्रबार, वैशाख १२, २०८२

मुस्ताङ घुम्न आएका पर्यटक

नेपालखोज २०८२ वैशाख ७ गते ११:१८

मोटरसाइकलमा मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटक । पछिल्लो समय सडक सुविधा राम्रो र सहज बन्दै गएपछि मुस्ताङमा मोटरसाइकलमा यात्रा गर्ने पर्यटक बढ्दो छ । तस्बिर: सुशीलबाबू थकाली/रासस

प्रतिक्रिया