माधव र झलनाथ पनि पुगे शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन
नेपालखोज
२०८२ वैशाख १५ गते १३:५८

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल पनि शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन आन्दोलनस्थलमा पुगेका छन् ।
सोमबार नेपाल र खनालसहित अन्य नेतासमेत बिजुलीबजार पुगेर ऐक्यबद्धता जनाएका हुन् । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षक आन्दोलनमा उत्रिएका हुन् ।
चैत २० गतेदेखि सुरु भएको सोमबार शिक्षक आन्दोलन २७औँ दिन पनि जारी छ ।
सम्बन्धित
प्रतिक्रिया