महिला टी– २० छनोट : दोस्रो जितको लक्ष्यसहित बहराइनसँग भिड्दै नेपाल
नेपालखोज
२०८२ जेठ २ गते ९:०७

काठमाडौं । आईसीसी महिला टी– २० विश्वकप एसिय छनोटअन्तर्गत आज नेपालले बहराइनसँग खेल्दै छ । १२:३० बजे थाइल्यान्डमा हुने खेलमा नेपाल बहराइनविरुद्ध दोस्रो जितको लक्ष्यसहित मैदानमा उत्रनेछ ।
नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो भने दोस्रो खेलमा हङकङ ७ विकेटले विजयी भएको थियो ।
नेपालसहित बहराइन, हङकङ, भुटान, कुवेत, थाइल्यान्ड, मलेसिया कतार र यूएई महिला टी–२० विश्वकप एसिया छनोटमा सहभागी छन् ।
सम्बन्धित
प्रतिक्रिया