सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
नेपालखोज
२०८२ जेठ ५ गते ११:१३

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामानय घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबार घटेर तोलामा १ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको थियाे ।
यस्तै चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदी आइतार पनि सोही मूल्य कायम भएको छ ।
सम्बन्धित
प्रतिक्रिया