आईपीएलको फाइनल खेल आज, बंगलोरु र पन्जाब भिड्दै
नेपालखोज
२०८२ जेठ २१ गते ८:४३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदै छ । आज हुने फाइनलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) र पन्जाब किङ्सका भिड्दै छन् ।
खेल अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा साँझ ७ः४५ बजे हुनेछ । यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका तर उपाधि हासिल नगरेको टाेली हुन् ।
सम्बन्धित
प्रतिक्रिया