सौराहाका रेष्टुरेन्टमा उम्रियो झार
नेपालखोज
२०७७ असोज १ गते १३:३६
चितवन । लामो समयसम्मको लकडाउन र निषेधाज्ञाका कारण सौराहाका होटल व्यवसाय बन्द भएसँगै राप्ती किनारमा रहेका रेष्टुरेन्टका बस्ने ठाउँ (पप) हरुमा झार उम्रिएर कुरुप बनेको अवस्था ।
सम्बन्धित
प्रतिक्रिया