यू-१६ इस्ट जोन क्रिकेट : जापान नेपालसगँ ९ विकेट पराजित
नेपालखोज
२०८२ असार १० गते ११:२६

काठमाडौं । एसीसी पुरुष यु-१६ इस्ट जोन क्रिकेट प्रतोयोगिताको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको जापान ३४ ओभर ३ बलमा ८० रनमा समेटिएको थियो । नेपालले ८१ रनको लक्ष्य १४ ओभर २ बलमा १ विकेटको क्षतिमा भेट्टायो ।
सम्बन्धित
प्रतिक्रिया