राजीनामा दिए क्रिकेटर दीपेन्द्र सिंह ऐरीले प्रहरीबाट
नेपालखोज
२०८२ असार ११ गते १६:३०

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन् ।
ऐरीले राजीनामा दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले पुष्टि गरे । उनी प्रहरी सहायक हवल्दारको रुपमा कार्यरत थिए ।
सम्बन्धित
प्रतिक्रिया