बढ्यो सुनचाँदीको मूल्य
नेपालखोज
२०८२ असार १७ गते ११:२६

काठमाडौं । आजको नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला १९०,५०० कायम गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा २४०० ले बढेको हो ।
त्यस्तै, चाँदीको मूल्य भने प्रति तोला २,१५५ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ५ ले बढेको हो ।
सम्बन्धित
प्रतिक्रिया