टप एन्ड टी-२० सिरिज : नेपालकाे लगातार दोस्रो हार
नेपालखोज
२०८२ साउन ३१ गते २०:०५

काठमाडाैं । टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहाेरेकाे छ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा शनिबार भएको दोस्रो खेलमा नेपालले बंगलादेश ‘ए’ सँग ३२ रनको पराजय भोगेको हो ।
यसअघि शुक्रबार पहिलो खेलमा नेपालले घरेलु टोली नर्दन टेरिटोरीसँग हार ब्यहोरेको थियो ।
सम्बन्धित








प्रतिक्रिया