बिहीबार, पुष ३, २०८२

जेन-जीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गयो

नेपालखोज २०८२ भदौ २३ गते १४:००

काठमाडौं । जेन्जीको आन्दोलनमा उत्रिएकामध्ये एक जनाको मृत्यु भएको छ ।

तर, मृत्यु हुनेको पहिचान खुलेको छैन ।

आन्दोलनमा घाइते भएका एक आन्दोलनकारीको सिभिल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया