जेनजी आन्दोलनका कारण ठप्प बनेका पठनपाठन भोलिबाट खुल्ने
नेपालखोज
२०८२ भदौ २८ गते १६:४७

काठमाडौं । काठमाडौं लगायत देशभरका जेनजी आन्दोलनले ठप्प बनेका शैक्षिक संस्थाहरू भोलिबाट खुल्न थाल्ने भएका छन् । काठमाडौं महानगरपालिकाले भोलिबाट विद्यालय खोल्न र पर्सिबाट पठनपाठन सुचारु गर्न निर्देशन दिएको हो ।
काठमाडौंबाहिर कतिपय स्थानीय तहहरूले भने भोलिबाटै पठनपाठन सुचारु गर्न निर्देशन दिएका छन् । काठमाडौंको टोखा नगरपालिकाले पनि मातहतका विद्यालयहरूलाई भोलिबाटै पठनपाठन सुचारु गर्न भनेको छ ।
सम्बन्धित








प्रतिक्रिया