सुनको मूल्य घट्यो
नेपालखोज
२०८२ असोज २ गते १०:४०

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य घटेर २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको हो ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ५५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार ५२० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
सम्बन्धित








प्रतिक्रिया