नेपाली क्रिकेट टोलीले पायाे यूएईकाे भिसा
नेपालखोज
२०८२ असोज ५ गते १४:३१

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईकाे भिषा पाएकाे छ ।
यूएईकाे भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएकोछ ।
नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको थियो ।

सम्बन्धित








प्रतिक्रिया