बिहीबार, पुष १०, २०८२

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजामा नयाँ शान्ति योजनाको प्रस्ताव

नेपालखोज २०८२ असोज १० गते ९:३६

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरब र इस्लामिक देशका नेताहरूसँग गाजामा शान्तिका लागि नयाँ योजनाको प्रस्ताव सार्वजनिक गरेका छन् ।

यो योजना संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानलाई दिइएको र यसले इजरायल र मध्यपूर्वका देशहरूको चासोलाई सम्बोधन गर्ने विश्वास लिइएको वासिङ्टनले जनाएको छ ।

गाजा क्षेत्र लगभग दुई वर्षको विनाशकारी युद्धबाट प्रायः भग्नावशेषमा परिणत भएको छ यसलाई समाधान गर्न अघि सारिएको भनिएको ट्रम्पको पछिल्लो पहल के हो त रु एएफपीले प्राप्त जानकारी यही समाचारमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया