नेपालले वेस्ट इन्डिजलाई दियाे १७४ रनको लक्ष्य
नेपालखोज
२०८२ असोज १३ गते २१:५६

काठमाडौं । नेपालले वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य दिएको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको हो ।
आजको खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । यसअघि, पहिलो खेलमा नेपालले दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध १९ रनको जित निकालेको थियो ।
सम्बन्धित








प्रतिक्रिया