बुधबार, पुष ९, २०८२

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

नेपालखोज २०८२ कार्तिक २८ गते ११:०३

काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । एक तोला सुनको मोल ५०० ले र त्यति नै परिमाणको चाँदीमा ६० ले कमी आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४९ हजार ७०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी तीन हजार २८५ मा कारोबार भइरहेको छ ।

बिहीबार एक तोला सुन दुई लाख ५० हजार २०० र चाँदी तीन हजार ३४५ मा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया