आइतबार, पुष ६, २०८२

एनपीएल : लुम्बिनीले दियो कर्णालीलाई १५७ रनको लक्ष्य

नेपालखोज २०८२ मंसिर ६ गते १३:०१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनायो । 

प्रतिक्रिया