एनपीएल : आज लुम्बिनी लायन्स र काठमाण्डू गोर्खाज भिड्दै
नेपालखोज
२०८२ मंसिर ९ गते ६:१९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज लुम्बिनी लायन्स र काठमाण्डू गोर्खाज भिड्दै छन् । आज खेलमा दुवै टिम दोस्रो जितको लक्ष्यमा हुनेछन् ।
प्रतियोगितामा लुम्बिनीको यो तेस्रो खेल हो भने काठमाण्डूको यो प्रतियोगिताको चौथो खेल हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजदेखि सुरु हुने तालिका छ ।
सम्बन्धित








प्रतिक्रिया