शनिबार, पुष ५, २०८२

तोलामा ५ हजार २०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालखोज २०८२ मंसिर ९ गते ११:१७

काठमाडौं । मंगलबार एकैदिन सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार ११५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार २०० रुपैयाँ पुगेको महासंघको भनाइ छ ।

प्रतिक्रिया