शनिबार, पुष ५, २०८२

एनपीएल : काठमान्डू गोर्खाजले लुम्बिनी लायन्सलाई दियाे १५८ रनको लक्ष्य

नेपालखोज २०८२ मंसिर ९ गते १७:४९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा मंगलबार (आज) भएकाे खेलमा काठमान्डू गोर्खाजले लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य दिएकाे छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रनको योगफल खडा गरेको हो ।

प्रतिक्रिया