निर्वाचनका लागि दल दर्ता गराउने अन्तिम दिन आज
नेपालखोज
२०८२ मंसिर १० गते ९:०३

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले आजसम्म मात्र दल दर्ता गर्न पाउनेछन् ।
आयोगले निर्वाचनमा भाग लिन चाहने दलहरूका लागि मङ्सिर १० गतेसम्म दर्ता गर्न समयसीमा निर्धारण गरेको थियो । आयोगका अनुसार दल दर्ता गराउने आज अन्तिम दिन हो ।
आयोगमा कुल १३४ दल रहेका छन् । तीमध्ये मङ्गलवारसम्म ८० दलले दल दर्ता गराएका हुन् ।
सम्बन्धित








प्रतिक्रिया