एसिसी यू-१९ प्रिमियर कप : नेपाल दोस्रो जितको खोजीमा
नेपालखोज
२०८२ मंसिर ११ गते १२:४६

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी यू-१९ प्रिमियर कपको दोस्रो खेलमा नेपालले हङ्कङको सामना गर्दैछ ।
अजमान खेल मैदानमा नेपालले टस जितेर पहला ब्याटिङ गर्दैछ । यसअघि नेपालले पहिलो खेलमा साउदी अरेबियामाथि आठ विकेटको जित निकालेको थियो ।
आज खेलमा पनि नेपाल लगातार दोस्रो जितेको खोजीमा छ । चौध टोलीबीच चार समूहमा विभाजन गरी भइरहेकोको प्रतियोगिताका चार समूहका शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन् ।
जसमध्ये पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली एसिया कपका लागि छनोट हुनेछन् ।
सम्बन्धित








प्रतिक्रिया