एनपीएल : सुदूरपश्चिमसँग जनकपुर ६ विकेटले पराजित
नेपालखोज
२०८२ मंसिर १३ गते १९:५४

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गरेकाे छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि टीयू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा टस जितेर जनकपुरले पहिलो ब्याटिङ गरेको थियो । निर्धाररित २० ओभरमा आठ विकेट गुमाउँदै जनकपुरले १४५ रन बनायो ।
जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १४६ रनको लक्ष्य खेल सकिनु १४ बल अघि नै चार विकेटको क्षतिमा भेट्टायो ।
सम्बन्धित








प्रतिक्रिया